प्रेरक प्रसंग : सन्त र योद्धा
एक महान् योद्धा थिए । एक दिन उनी एक महान् सन्तसित भेटघाट गर्न उनको आश्रममा गए । सन्त प्रार्थनामा लीन थिए । एकैछिनको प्रतीक्षापछि सन्तसित उनको भेट भयो । उनले सन्तस…
प्रेरक प्रसंग : उपयोगी शिक्षा
गुरुकुलमा आफ्नो शिक्षा पूरा गरिसकेपछि एक शिष्य गुरुसित बिदा लिन गए । उनले भने– गुरुदेव, मेरो शिक्षा पूरा भयो । अब म हजुरको आश्रमबाट बिदा हुँदै छु । …
प्रेरक प्रसंग : बालकको अमूल्य संस्कार
एउटा बालक सहरको भव्य भवनको घन्टी बजाइरहेको थियो । घरधनी महिलाले ढोका खोलेपछि बालकले हात जोड्दै भन्यो– अन्टी, म तपाईंको बगैँचा सफा गरिदिऊँ ? घरधनी मह…
प्रेरक प्रसंग : साधु र बिच्छी
उहिल्यै नेपालको पवित्र देवघाट क्षेत्रमा विभिन्न साधु, सन्त, महात्मा र तिनका शिष्य बसोवास गर्थे । उनीहरू हरेक बिहान नजिकै रहेको नदीमा स्नान गर्न एकसाथ जाने गर्थे …
प्रेरक प्रसंग : को बढी अलच्छिनी ?
एउटा सहरमा एक व्यक्तिबारे एउटा हल्ला निकै फैलियो– उसको अनुहार अलच्छिनी छ, उसको अनुहार देख्यो भने अशुभ नै अशुभ हुन्छ । मानिसले उसका बारेमा राजासित गुन…
प्रेरक प्रसंग : भालुको सन्देश
विजय र राजु सानैदेखिका साथी थिए । एउटै गाउँका हुनाले उनीहरू साथसाथै हुर्किए । उनीहरू सँगसँगै स्कुल जान्थे । राजु विजयलाई निकै माया पनि गर्थे । विजयको एउट…
प्रेरक प्रसंग : चित्रकारको कला
कुनै एक राज्यमा एक राजा थिए । उनको एउटा मात्र खुट्टा थियो र आँखा पनि एउटै मात्र सद्दे थियो । उनी एउटा आँखाले देख्न सक्दैनथे । उनको राज्यका जनता भने निकै खुसी…
प्रेरक प्रसंग : कसरी बन्ने साधु ?
एकपटक एक साधुको आश्रममा एक गृहस्थ व्यक्ति पुगे । उनी घर–गृहस्थीको झन्झटबाट निकै हैरान भएका थिए । उनले साधुसित भने– साधु महाराज, म यो घर गृहस्थीक…
प्रेरक प्रसंग : व्यापारी र डाँकुका सरदार
एक डाँकु साधुको भेषमा रहन्थे । उनी धनीको धन–सम्पत्ति लुटेर गरिबलाई बाँड्ने गर्थे । एक दिन केही व्यापारीको समूह तिनै साधु भेषधारी डाँकुको बसोवास क्षेत्र…
प्रेरक प्रसंग : सन्तको चिन्ता
एक अत्यन्त सम्पन्न तथा मान, सम्मान र प्रतिष्ठा आर्जन गरेका मुखिया थिए । उनकी एक छोरी थिइन् । उनी अत्यन्त धर्मपरायण थिइन् । साथै, उनी वैराग्यपूर्ण भावनाबाट ओतप्रोत थि…
प्रेरक प्रसंग : म किन यस्तो छु ?
एक किशोर सुगा उदास थियो । उसकी आमाले सोधी– तिमी किन उदास छौ, छोरा ? छोराले रुन्चे स्वरमा भन्यो– म मेरो यो चुच्चोलाई घृणा गर्छु । आमाले छक्क पर्द…
प्रेरक प्रसंग : भगवान् र सेवक
एकपटक भगवान्का सेवकले भने– प्रभु, हजुर भक्तजनका लागि एक स्थानमा बस्दाबस्दा दिक्क हुनुभयो होला । आज म हजुरको स्थानमा मूर्ति बनेर बस्छु । हजुर यताउता घुमेर…
प्रेरक प्रसंग : सरस्वती र कालिदास
एकपटक संस्कृत साहित्यका महाकवि कालिदास एउटी महिलाको आँगनमा पुगे । उनी निकै तिर्खाएका थिए । उनले आफूलाई पानी दिन महिलासित याचना गरे । महिलाले भनिन्–…
प्रेरक प्रसंग : घोडामालिक र साथीहरू
सहरबाट केही पर रहेको घोडापालन केन्द्रमा केही घोडा थिए । टाढाबाट हेर्दा सबै घोडा समान देखिन्थे । तिनमा खोट देखिन्नथ्यो । तर, नजिकबाट नियालेर हेर्दा भने एउटा …
प्रेरक प्रसंग : सन्त र शिष्यको सवाल–जवाफ
एक सन्त आफ्ना शिष्यलाई ज्ञान र भक्तिको प्रवचन दिइरहेका थिए । अचानक एक शिष्यले प्रश्न गरे– गुरुदेव, ईश्वर सर्वत्र छन् भनेर हामीलाई सिकाइएको छ । तर, सर्वत्र छन् …
प्रेरक प्रसंग : यात्रुको कर्तव्य
विन्स्टन चर्चिल बेलायती राजनीतिका अनुभवी, पाका र चर्चित राजनीतिज्ञ हुन् । त्यतिखेर उनी इंग्ल्यान्डका प्रधानमन्त्री बनिसकेका थिएनन्, तर चर्चित नेताका रूपमा भने परिचि…
प्रेरक प्रसंग : शिवाजीको चरित्र
एकपटक छत्रपति महाराज शिवाजीका बहादुर सेनापतिले कल्याणको किल्लामा जित हासिल गरे । हतियार भण्डारका साथै अकुत सम्पत्ति पनि उनको हातमा आयो । आफूले जित हासिल गर…
प्रेरक प्रसंग : सफलताको सिँढी
एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा आफ्ना शिष्यसँगै एउटा नयाँ राज्यमा पुगे । जहाँकी रानी अत्यन्त क्रूर थिइन् । उनी जनतामाथि घोर अत्याचार गर्थिन् । उनी जनतालाई मात्र न…
प्रेरक प्रसंग : सिंह र हाप्सिलो
सेरा नामको एक सिंहले भर्खरै सिकार गर्न सुरु गरेको थियो । तर, ऊ एकपछि अर्को सिकारमा असफल भइरहेको थियो । उसको असफलतामा हाप्सिलाहरू (हाइना) हाँसेर खिल्ली उडा…
प्रेरक प्रसंग : पुरानो इनार र दुई बालक
दुई बालक घरदेखि केही पर खेलिरहेका थिए । खेल्नमा मस्त दुई बालकमध्ये एक नजिकै रहेको गहिरो इनारमा भूलवश खस्न पुगे । इनारमा खसेका बालक बचाऊ बचाऊ भनेर चिच्याउन…