प्रेरक प्रसंग : साधुको अनौठो तर्क
एक साधु सहरको कोलाहलदेखि पर एकान्तमा कुटी बनाएर बस्थे । सहर र आसपासको इलाकामा उनको नाम निकै चलेको थियो । त्यसैले, टाढाटाढाबाट पनि मानिस उनको कुटीमा आएर …
प्रेरक प्रसंग : मित्रताको आगो
सन्तोषलाई पैसाको निकै खाँचो थियो । उनले आफ्ना मालिकसित सहयोग मागे । मालिक पैसा दिन तयार पनि भए । तर, उनले एक सर्त राखे । सन्तोषले हिउँले ढाकिएको पहा…
प्रेरक प्रसंग : सबैभन्दा ठुलो समस्या
एक सन्त मानिसको भिडभाडदेखि केही टाढा एकान्तमा जीवनका बाँकी दिन ईश्वरको भक्तिमा लगाउन चाहन्थे । त्यसैले, उनले उच्च हिमालको काखमा रहेको एक गुफालाई आफ्नो साधनास्…
प्रेरक प्रसंग : संकटको सामना
अर्नाको एक झुण्ड जंगलमा रहेको चौरमा सतर्कतापूर्वक आराम गरिरहेको थियो । एउटा किशोर पाडोले आफ्ना पितासित प्रश्न गर्‍यो– बाबा, के यो जंगलमा मैले डराउन…
प्रेरक प्रसंग : बाँदरको शिक्षा
एक पोथी बाँदर आफ्नो बच्चाका साथमा एउटा रुखको हाँगामा बसिरहेकी थिई । बच्चाले भन्यो– आमा, मलाई भोक लाग्यो, के तपाईं मलाई खानयोग्य केही पात टिपेर दिन सक्…
प्रेरक प्रसंग : पढाइको रहर
धेरै पहिलेको कुरा हो । अमेरिकाको एउटा गाउँमा एक गरिब परिवार बस्थ्यो । परिवारमा बुबा, आमा र एक छोरा थिए । उनीहरूका दुई छोरा र एक छोरी थिए । उनीहरूमध्ये ज…
प्रेरक प्रसंग : मनको शान्ति
एक किसानको एउटा पुरानो घडी हरायो । घडी महँगो नभए पनि पत्नीले जन्मदिनमा उपहार दिएको हुनाले उनका लागि त्यो निकै प्रिय थियो । त्यसैले उनले यताउता गरेर सबैतिर…
प्रेरक प्रसंग : चामलको एक दाना
मेधावी छात्र शोभित हाई स्कुलदेखि स्नातक तहसम्मै प्रथम भए । तर, यस सफलताका बाबजुद उनका मातापिता उनीदेखि खुसी थिएनन् किनकि उनी निकै घमन्डी थिए र मानिससित बडो …
प्रेरक प्रसंग : पिताको आँसु
एक पिता आफ्नी चार वर्षकी छोरी मुनालाई असाध्यै माया गर्थे । कार्यालयबाट फर्किंदा उनी मुनाका लागि अनेक प्रकारका खेलौना र मिठामिठा खानेकुरा ल्याउने गर्थे । मुना …
प्रेरक प्रसंग : आँखाको ख्याल राख्न अनुरोध
एक युवती जन्मजात दृष्टिविहीन थिइन् । संसार देख्न नपाएकोमा उनी निकै दुःखी थिइन् । रहँदाबस्दा उनको एक मायालु युवासित प्रेम सम्बन्ध गाँसियो । ती युवा उनलाई असाध्य…
प्रेरक प्रसंग : सन्त र योद्धा
शौर्य, इमानदार र सज्जनताका लागि चर्चित एक बहादुर योद्धा एक सन्तसँग सल्लाह लिन उनको आश्रममा पुगे । उनी आश्रममा पुग्दा सन्त ध्यानमा थिए । जब सन्तको ध्यान पूर्ण भयो, …
प्रेरक प्रसंग : बालकलाई सजाय
धेरै पहिले एक सन्तले आफ्नो आश्रममा बालबालिकालाई ध्यान सिकाउने शिविर सञ्चालन गरेका थिए । शिविरमा थुप्रै बालबालिका सहभागी थिए । एक दिन कुनै बालकलाई चोरी गर्दै…
प्रेरक प्रसंग : मोबाइल बन्ने रहर
उनी एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । उनले दिउँसो बालबालिकाको परीक्षा लिएर परीक्षणका लागि उत्तरपुस्तिका घरमा ल्याएकी थिइन् । साँझ घरमा बसेर उत्तरपुस्तिका प…
प्रेरक प्रसंग : सफल बन्ने सूत्र
मानिसको जीवनमा अनेकौँ बाधा आइपर्छन् । यस्ता बाधाका कारण जीवनमा कैयौँ प्रयत्न गर्दा पनि उसलाई सफलता हात लाग्दैन । यस्तो अवस्थामा सफलता हात पार्नका लागि आचार्य चा…
प्रेरक प्रसंग : दासको पनि दास
सिकन्दर महान् भारतबाट फर्किने तयारीमा थिए । तर, फर्किनुअघि उनी एक ज्ञानी सन्तलाई आफूसाथ लान चाहन्थे । यताउता बुझ्दा उनले एक नाम चलेका सन्तबारे थाहा पाए । उनी …
प्रेरक प्रसंग :जीवनको अमूल्य पाठ
सुन्दरवन इलाकामा जंगली जनावरको आक्रमणको डर बढी नै थियो । घना जंगलमा घाँसदाउराका लागि जाँदा जनावरबाट जोगिन हदैसम्म चनाखो हुनुपथ्र्यो । जनावरको आक्रमणबाट जोग…
प्रेरक प्रसंग : बुद्ध र डोरी
एक स्थानमा केही दिनदेखि गौतम बुद्धको प्रवचन चलिरहेको थियो । एक दिन बिहानैदेखि मानिसहरू बुद्धको प्रवचन सुन्न धैर्यपूर्वक प्रतीक्षा गरिरहेका थिए । निर्धारित समयमै…
प्रेरक प्रसंग : कुसंस्कारले भरिएको दिमाग
एकपटक सन्त रामदास भिक्षा माग्दै एक घरको मूल ढोकाअगाडि पुगे र भिक्षाका लागि आवाज दिए । ढोकाबाट एक महिला बाहिर निस्किइन् । उनले सन्तको झोलीमा भिक्षा खन्याइसकेपछ…
प्रेरक प्रसंग : मित्रको दुःख
एक साँझ पति कार्यालयबाट घर फर्किए । घर पुग्नासाथ पत्नीले भनिन्– आज हजुरको बच्चैदेखिका साथी आउनुभएको थियो । उहाँलाई १० हजार रुपैयाँको तत्काल आवश्यकता परेको रह…
प्रेरक प्रसंग : अहिलेचाहिँ म के गरिरहेको छु त ?
एकपटक इटलीका एक व्यापारीले आफ्नो व्यस्त दैनिकीको तनावबाट छोटो फुर्सद लिएर समुद्री किनारामा डुल्दै गर्दा एउटा सानो डुंगामा केही माछा मारेर फर्किंदै गरेको माझील…