प्रेरक प्रसंग : काट्ने ठुलो कि जोड्ने ?
एक सूचीकारका छोरा कक्षा चारमा पढ्दै थिए । उनी हरेक दिन विद्यालय जान्थे र मिहिनेतसाथ पढ्थे । उनका पिता गाउँका एक नामी सूचीकार थिए । उनी बडो मिहिनेतसाथ आफ्नो…
प्रेरक प्रसंग : भीष्म र द्रौपदीको संवाद
महाभारतको युद्ध चलिरहेको थियो । भीष्म अर्जुनको वाणबाट घाइते भएर सरशड्ढयामा सुतिरहेका थिए । हरेक दिन कौरव र पाण्डवका फरक–फरक समूह उनलाई भेट्न गइरहन्थे …
प्रेरक प्रसंग : सफलताका लागि लगन
एक बालकले एकपटक एक धनाढ्य व्यक्तिलाई देखेपछि उनमा पनि धनी हुने धुन चढ्यो । उनले अरू सबै कामकुरो छाडेर धन कमाउने उपायमा लागे । रहँदाबस्दा उनले राम्रै धन पनि…
प्रेरक प्रसंग : समस्याको समाधान
एक निजी कम्पनीमा काम गर्ने सरोज आफ्नो जिन्दगीदेखि कत्ति पनि सन्तुष्ट थिएनन् । हरेक समय उनी कुनै न कुनै समस्याबाट पीडित रहन्थे । एकपटक उनको सहरनजिकै एक सन्त…
प्रेरक प्रसंग : उपयुक्त समय !
औँसीको दिन थियो । एक व्यक्ति सोही दिन स्नान गर्न भनी समुद्रको किनारमा पुगे । तर, उनी स्नान गर्नुको साटो चुपचाप समुद्रको लहर कम हुने र त्यहाँको भिड घट्ने प्रतीक्ष…
प्रेरक प्रसंग : माकुरो र जाल
एउटा माकुराले आरामसाथ सानदार जाल बनाउने विचार गर्‍यो । उसले मनमनै सोच्यो– एउटा राम्रो जाल बनाउँछु । जालमा खुब किरा, झिँगा फस्छन् । तिनलाई आहारा …
प्रेरक प्रसंग : साधु र सक्खर
एकपटक एक महिला एक साधुसित भेटघाट गर्न उनको आश्रममा पुगिन् । साँझको समय थियो । साधु भोजन गर्दै थिए । महिलाले बाहिरै बसेर सन्तको प्रतीक्षा गर्नु उचित ठानिन् । म…
प्रेरक प्रसंग : एक कप चिया
एक प्राध्यापक आफूलाई निकै विद्वान् ठान्थे । उनी हत्तपत्त अरूसित हार मान्दैनथे । आफू अनेक विषयको विज्ञ भएको अभिमान उनमा थियो । एकपटक कक्षामा एक छात्रले उनीसित बौ…
प्रेरक प्रसंग : दबाउन नसकिएको एक स्वर
२ जुलाई १९९७ मा पाकिस्तानको सुन्दर तर अशान्त स्वात उपत्यकामा जन्मिएकी मलाला युसुफजाई कुनै साधारण किशोरी थिइनन् । सानै उमेरदेखि नै उनले शिक्षाको शक्ति, यसको पह…
प्रेरक प्रसंग : चिकित्सक र मेकानिक
सहरमा एउटा कार ग्यारेज थियो । सो ग्यारेजका सञ्चालक मनोज नामका एक मेकानिक थिए । उसो त उनी निकै असल मानिस थिए । तर, उनमा एउटा कमजोरी थियो । उनी आफ्नो कामला…
प्रेरक प्रसंग : कर्मको निरन्तरता
इमरानले बडो उत्साहसाथ एक नयाँ व्यापार सुरु गरे । तर, केही महिनापछि घाटा लागेका कारण उनले व्यापार बन्द गरे । व्यापार बन्द गरेपछि उनी उदास रहन थाले । उनले अर्…
प्रेरक प्रसंग: खराब बानी त्याग्ने समय
एक धनी मानिस आफ्नो छोराको एउटा खराब बानीबाट निकै हैरान थिए । उनले छोराको त्यो बानी छुटाउन हरसम्भव प्रयास गरे पनि सम्भव भइरहेको थिएन । उनी छोरालाई आफ्नो खरा…
प्रेरक प्रसंग : सिंह बनेको देख्ने चाहना
एक बौद्ध भिक्षु जंगलमा दाउरा खोज्दै थिए । उनले नजिकै चारवटै खुट्टा नभएको एउटा फ्याउरो देखे । फ्याउरोलाई यस्तो अवस्थामा पनि हृष्टपुष्ट र स्वस्थ देखेर उनी छक्क परे …
प्रेरक प्रसंग : भालुका बच्चा र सिकार
एक स्थानमा धु्रवीय भालुका जुम्ल्याहा बच्चा थिए । उनीहरू हुर्किँदै गएपछि एक दिन आमाले घोषणा गरी– अब म तिमीलाई न त खाना दिन्छु, न त सिकार गर्न नै सिकाउँछ…
प्रेरक प्रसंग : बालक र रतन टाटा
एक टेलिभिजन साक्षात्कारमा भारतीय अर्बपति रतन टाटासँग पत्रकारले सोधिन्– तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी कहिले र के कुराले गराएको छ ? एकछिन सोचेर रतन…
प्रेरक प्रसंग : बालकको मिहिनेत
अमेरिकाको कुनै गाउँमा एउटा लुरे केटो बस्थ्यो । उसको परिवार अत्यन्त गरिब थियो । भीषण गरिबीकै कारण उसको शरीरमा हम्मेसी नयाँ र राम्रा लुगा पर्दैनथे । केटा…
प्रेरक प्रसंग : बुद्धका सच्चा अनुयायी
गौतम बुद्ध भिक्षाटनका क्रममा गाउँ–गाउँमा पुग्ने गर्थे । एकपटक एउटा गरिब किसानले उनलाई आफ्नो गाउँमा आउन आग्रह गरे । ती किसानको आग्रह स्विकारेर बुद्ध त्यो ग…
प्रेरक प्रसंग : बालकको प्रयास
सहरको एक सामान्य टोलमा बस्ने आठ कक्षामा अध्ययनरत विद्यार्थी रोहित अरूलाई मद्दत गर्न जहिल्यै तयार रहन्थे । उनको टोलको बिजुलीको पोलमा जडान गरिएका चिम वर्षौंदेखि ब…
प्रेरक प्रसंग : कस्तो बन्ने जीवनमा ?
एकपटक एक युवक एक सन्तकहाँ पुगे । उनले भने– सन्त महाराज, म आफ्नो जीवनदेखि हैरान भएको छु । कृपया यस हैरानीबाट मुक्ति पाउने उपाय बताउनुहोस् । सन्तले भने…
प्रेरक प्रसंग : असफलता अन्त्य होइन, अवसर हो
इतिहासकै महान् हेभिवेट बक्सरमध्ये एक माइक टाइसनको कठिन संघर्ष र अवरोध पार गर्दै हासिल गरेको सफलता अनुकरणीय छ । सन् १९६६ मा ब्रुकलिनमा जन्मिएका टाइसनलाई दुई व…