प्रेरक प्रसंग : भिखारी र बालक

प्रेरक प्रसंग : भिखारी र बालक

धेरै अगाडिको कुरा हो, साँझको समय थियो । चिसो–चिसो हावा चलिरहेको थियो । एक बालक नदीकिनारमा बसेर आकाशतिर हेरिरहेका थिए । पछाडिबाट कसैले आवाज दियो…

प्रेरक प्रसंग : सन्त र सिकन्दर

प्रेरक प्रसंग : सन्त र सिकन्दर

सिकन्दर महान् भारतबाट फर्किने तयारीमा थिए । तर, फर्किनुअघि उनी एक ज्ञानी सन्तलाई आफूसाथ लान चाहन्थे । यताउता बुझ्दा उनले एक नाम चलेका सन्तबारे थाहा पाए । उनी …

प्रेरक प्रसंग : तलब लिने दास

प्रेरक प्रसंग : तलब लिने दास

आफ्नो शौर्यको बलमा सिंगो भारतमा मौर्य साम्राज्यको ध्वजा फहराउन सफल चन्द्रगुप्त मौर्यले राज्याभिषेकपूर्व आफू राजा बन्न अनिच्छुक भएको बताए । यो सुनेपछि उनका मुख्यमन्त्र…

प्रेरक प्रसंग : स्टिभ जब्ससितको काम

प्रेरक प्रसंग : स्टिभ जब्ससितको काम

स्टिब जब्सलाई मानिस भिजन र उद्यमशीलताका लागि निकै लामो समयसम्म सम्झिरहनेछन् । केही मानिस उनलाई मन पराउँदैनन् पनि । किनकि, व्यक्तिगत जीवनमा उनी त्यति राम्रा मानि…

प्रेरक प्रसंग : काम गर्ने फरक शैली

प्रेरक प्रसंग : काम गर्ने फरक शैली

उहिल्यै कुनै एक स्थानमा एक युवक टाउको निहुराएर आफ्नो काममा पुग्न निकै हतार गरिरहेका थिए । हतार–हतार काममा जाने क्रममा उनले बाटामा एकजना मजदुरले रङ प…

प्रेरक प्रसंग : बुद्ध र लुटेरा

प्रेरक प्रसंग : बुद्ध र लुटेरा

एकपटक महात्मा बुद्ध एउटा गाउँबाट अर्को गाउँ जाने क्रममा एउटा घना जंगल पार गर्दै थिए । संयोगवश सो दिन उनी एक्लै थिए । उनका शिष्य काम विशेषले गाउँमै रोकिएका थ…

प्रेरक प्रसंग : संस्कृत सिक्ने अठोट

प्रेरक प्रसंग : संस्कृत सिक्ने अठोट

यो घटना सन् १८९२–९३ तिरको हो । लाहोर कलेजमा स्नातक तहमा एक गरिब विद्यार्थी पढ्थे । गरिब भए पनि उनी पढाइमा भने निकै तेज थिए । एकपटक अर्का एक छात्रले ती…

प्रेरक प्रसंग : कम समयमा बढी काम

प्रेरक प्रसंग : कम समयमा बढी काम

उहिल्यै कुनै एक स्थानमा एक युवक टाउको निहुराएर आफ्नो काममा पुग्न निकै हतारिँदै थिए । हतार–हतार काममा जाने क्रममा उनले बाटामा एकजना मजदुरले रङ पोतिरह…

प्रेरक प्रसंग : अधबैँसे र माछाको जीवन

प्रेरक प्रसंग : अधबैँसे र माछाको जीवन

साँझको समय थियो । भर्खरै प्रेममा परेका एक जोडी समुद्र किनारमा घुम्दै थिए । उनीहरू एकअर्काका हात समाती मायाप्रेमका कुराकानी गर्दै अघि बढिरहेका थिए । त्यत्तिकैम…

प्रेरक प्रसंग : गहुँको रोटी

प्रेरक प्रसंग : गहुँको रोटी

स्वामी दयानन्द सरस्वती समाजका कुरीति हटाउने अभियानका अभियन्ता थिए । उनी उतिखेरै सामाजिक भेदभाव मान्दैनथे । उनलाई कुन जात ठुलो, कुन जात सानो भन्ने चासो थिएन…

प्रेरक प्रसंग : बालकको सपना

प्रेरक प्रसंग : बालकको सपना

एक गरिब परिवारका बालक सानैदेखि वैज्ञानिक बन्ने दाबी गरिरहन्थे । उनको परिवार निकै गरिब भएकाले उनीहरूले आफ्नो छोराको रहर पूरा गर्न राम्रो शिक्षादीक्षाको व्यवस्था…

प्रेरक प्रसंग : मानिसको डर

प्रेरक प्रसंग : मानिसको डर

शान्त वातावरणमा प्रार्थना गर्ने सोचले रुसी साहित्यकार टल्सटोय बिहान पाँच नबज्दै चर्च पुगे । तर, उनीभन्दा अगाडि नै अर्को एक व्यक्ति भगवान्सामु भन्दै थियो– हे …

प्रेरक प्रसंग : बालकको अनुकरणीय सोच

प्रेरक प्रसंग : बालकको अनुकरणीय सोच

एकपटक एउटा विद्यालयका केही विद्यार्थीले मिलेर एउटा पहाडी क्षेत्रमा पिकनिक जाने योजना बनाए । यसका लागि सबै विद्यार्थीले आ–आफ्नो घरबाट केही न केही खाने क…

प्रेरक प्रसंग : अलेक्जेन्डर र वैद्य

प्रेरक प्रसंग : अलेक्जेन्डर र वैद्य

अलेक्जेन्डर द ग्रेट आफ्नो विशाल सेना लिएर पर्सिया देशसित युद्धका लागि गइरहेका थिए । जाँदाजाँदै उनी बाटैमा बिरामी परे । हेर्दाहेर्दै उनको हालत चिन्ताजनक भयो । …

प्रेरक प्रसंग : पुस्तकको प्रभाव

प्रेरक प्रसंग : पुस्तकको प्रभाव

वर्नर कार्ल हाइजेनवर्ग जब १९ वर्षका थिए, त्यतिखेर उनी पाठशालामा सुरक्षा गार्डको ड्युटी गर्थे । एक दिन यस्तै ड्युटी गरिरहेकोे वेलामा कतैबाट प्रख्यात दार्शनिक प्लेटोक…

प्रेरक प्रसंग : ‘लैजा तेरो नोकरी !’

प्रेरक प्रसंग : ‘लैजा तेरो नोकरी !’

नेता सुभाषचन्द्र बोस आइसिएस पास गरेपछि भारत फर्किए । उनी भारत फर्किएपछि एउटा जागिरको खोजीमा लागे । त्यहाँ उनले एउटा कम्पनीमा कर्मचारी चाहिएको जानकारी पाए । …

प्रेरक प्रसंग : रक्सी छाड्ने सल्लाह

प्रेरक प्रसंग : रक्सी छाड्ने सल्लाह

एकपटक आचार्य विनोबा भावेको निवासमा उनलाई भेट्न एक जँड्याहा आइपुग्यो । उसले आचार्यलाई हात जोडेर भन्यो, ‘महात्माजी, यो रक्सीले मलाई मार्ने भयो । म यसलाई छ…

प्रेरक प्रसंग : सडक र फुटपाथको संवाद

प्रेरक प्रसंग : सडक र फुटपाथको संवाद

एउटा फराकिलो सडकको छेउमा सानो फुटपाथ थियो । सडकले फुटपाथसित प्रश्न गर्‍यो– ए फुटपाथ भाइ ! यति फराकिलो म हुँदाहुँदै तिम्रो अस्तित्व बेकारजस्तो लाग्य…

प्रेरक प्रसंग : कसलाई शुभ, कसलाई अशुभ ?

प्रेरक प्रसंग : कसलाई शुभ, कसलाई अशुभ ?

एक बिहान पूर्ण र अपूर्ण प्रात: भ्रमणका क्रममा जंगलतिर गए । शान्त जंगललाई चराचुरुंगीको चिर्बिराहटले मनमोहक बनाएको थियो । दुवै मित्र रमाउँदै जंगल घुम्दै थिए । न…

प्रेरक प्रसंग : दुस्मनको सेवा

प्रेरक प्रसंग : दुस्मनको सेवा

कुनै वेला अमेरिकामा दासदासी राख्न पाउने चलन थियो । त्यहाँका धनीमानीले बजारबाट दासदासी किनेर राख्न पाउने व्यवस्था कायम थियो । त्यसै समयमा एकजना धनी मानिसले …