प्रेरक प्रसंग : राजज्योतिषको विश्वास

प्रेरक प्रसंग : राजज्योतिषको विश्वास

एकपटक अवन्तीका राजा बाहुबलीलाई राज्यका लागि राजज्योतिषको आवश्यकता थियो । उनले राज्यभर यसबारे सूचना फैलाए । राजज्योतिष बन्न चाहने धेरै ज्योतिष दरबारमा पुगे । …

प्रेरक प्रसंग : कलाकारको दृष्टि

प्रेरक प्रसंग : कलाकारको दृष्टि

एउटा सहरको चोकमा एकजना साहित्यकारको सालिक राख्ने तयारी भइरहेको थियो । त्यसका लागि चर्चित मूर्तिकारले सालिक बनाउने जिम्मा पाए । उनी सालिक निर्माणमा जुटे । के…

प्रेरक प्रसंग : अनुकरणीय राजनीतिज्ञ

प्रेरक प्रसंग : अनुकरणीय राजनीतिज्ञ

विन्स्टन चर्चिल बेलायती राजनीतिका अनुभवी, पाका र चर्चित राजनीतिज्ञ हुन् । त्यतिखेर उनी इंग्ल्यान्डका प्रधानमन्त्री बनिसकेका थिएनन्, तर चर्चित नेताका रूपमा भने परिचि…

प्रेरक प्रसंग : कथाकार र महारानी

प्रेरक प्रसंग : कथाकार र महारानी

चार्ल्स डिकेन्स इंग्ल्यान्डका प्रसिद्ध कथाकार थिए । तत्कालीन समयमा उनका कथा निकै चर्चित थिए । उनका कथाका पाठक विभिन्न तहका मानिस थिए । तर, उनी आफ्ना कथा सामान्य ज…

प्रेरक प्रसंग : पत्नीको हौसला

प्रेरक प्रसंग : पत्नीको हौसला

चर्चित उपन्यासकार नथानियल हार्थन एउटा कार्यालयमा नोकरी गर्थे । जतिसुकै मिहिनेतसाथ काम गरे पनि उनी त्यसमा सफल हुन भने सकिरहेका थिएनन् । घरको गरिबीले गर्दा पार…

प्रेरक प्रसंग : बालकको संस्कार

प्रेरक प्रसंग : बालकको संस्कार

एउटा बालक सहरको भव्य भवनको घन्टी बजाइरहेको थियो । घरधनी महिलाले ढोका खोलेपछि बालकले हात जोड्दै भन्यो– आन्टी, म तपाईंको बगैँचा सफा गरिदिऊँ ? घरधनी मह…

प्रेरक प्रसंग : पेट हो कि चिहान ?

प्रेरक प्रसंग : पेट हो कि चिहान ?

जर्ज बर्नार्ड सा अंग्रेजी साहित्यका सिद्धहस्त सर्जक हुन् । हत्तपत्त कसैको निम्तो स्विकारेर भोजमा सरिक हुने स्वभाव उनको थिएन । उनी शाकाहारी थिए । अधिकांश भोजमा मासु…

प्रेरक प्रसंग : स्वामी रामातीर्थ र जापानी वृद्ध

प्रेरक प्रसंग : स्वामी रामातीर्थ र जापानी वृद्ध

यो त्यति वेलाको कुरा हो, जब स्वामी रामातीर्थ जापानको यात्रा गरिरहेका थिए । भारतबाट जापान जाँदा उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए । त्यही पानीजहाजमा एक जा…

प्रेरक प्रसंग : अरूको दु:खमा साथ दिनुहोस्

प्रेरक प्रसंग : अरूको दु:खमा साथ दिनुहोस्

कुनै समयमा आयुर्वेद शास्त्रमा चर्चित आचार्य नागार्जुनलाई आफ्नो प्र्रयोगशालामा काम गर्नका लागि एकजना सहायकको आवश्यकता पर्‍यो । त्यसैले, उनले नोकरी गर्न इ्रच्छुक क…

प्रेरक प्रसंग : पिता–पुत्रको संवाद

प्रेरक प्रसंग : पिता–पुत्रको संवाद

स्कुल छुट्टी भयो । सबै बालबालिका हाँस्दै, खेल्दै, दौडँदै, उफ्रँदै स्कुलबाट निस्किए । गेटनजिकै एकजना मानिस सडक किनारमा सुतिरहेका थिए । कसैले उनीमाथि ध्यान दिए…

प्रेरक प्रसंग : भोको पेटमा धर्मोपदेश

प्रेरक प्रसंग : भोको पेटमा धर्मोपदेश

एकपटक महात्मा बुद्ध आफ्नै आश्रममा बसेर आफ्ना शिष्य तथा दर्शनार्थीहरूलाई प्रवचन दिँदै थिए । उनका आश्रममा सयौँ शिष्य थिए । त्यसैगरी, उनको दर्शनका लागि त्यहाँ उपस्थित …

प्रेरक प्रसंग : बालक र प्राचार्य

प्रेरक प्रसंग : बालक र प्राचार्य

एक बालक सानैदेखि चेस खेलमा अत्यन्त रुचि राख्थे । उनी चेस खेलसँगै कुनै राम्रो शैक्षिक संस्थाबाट शिक्षा प्राप्त गर्न चाहन्थे । उनले एउटा चर्चित विद्यालयबारे सुनेका …

प्रेरक प्रसंग : बुद्ध र भक्तको सवाल–जवाफ

प्रेरक प्रसंग : बुद्ध र भक्तको सवाल–जवाफ

एकपटक रातको समयमा महात्मा बुद्धले प्रवचन दिइरहेका थिए । बुद्धको प्रवचन सुन्नका लागि त्यहाँ सयौँ मानिस उपस्थित थिए । बुद्धको प्रवचन चलिरहेको थियो । मानिसहरू उनक…

प्रेरक प्रसंग : दासको बुद्धि

प्रेरक प्रसंग : दासको बुद्धि

दासप्रथाका दिनमा एक मालिकसँग अनेकौँ दास हुन्थे । तिनैमध्ये एक दास थिए लुकमान । एक मामुली दास भए पनि लुकमान निकै बुद्धिमान् थिए । जसले गर्दा उनको नाम दूरदरा…

प्रेरक प्रसंग : औरंगजेब र रुखप्रेम

प्रेरक प्रसंग : औरंगजेब र रुखप्रेम

मुगल बादशाह औरंगजेबको कठोरता र अनुदारता टाढाटाढासम्म कुख्यात थियो । कुनै समस्या लिएर बादशाहकोमा जानुपर्‍यो भने सबैको पसिना छुट्थ्यो । सबै बादशाहकोमा जा…

प्रेरक प्रसंग : शिक्षकको इमानदारी

प्रेरक प्रसंग : शिक्षकको इमानदारी

प्रसिद्ध सहिद र वीर देशभक्त सूर्यसेनको नियुक्ति बंगालको एउटा विद्यालयमा भएको थियो । उनी स्वभावले निर्भीक र आदर्शवादी थिए । उनी आफ्नो आदर्शमा चल्ने एक अनुशासित शि…

प्रेरक प्रसंग : दृष्टिकोणमा अन्तर

प्रेरक प्रसंग : दृष्टिकोणमा अन्तर

कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दि…

प्रेरक प्रसंग : गधाले बनाएको बाटो

प्रेरक प्रसंग : गधाले बनाएको बाटो

जंगलको नजिकै रहेको एउटा सानो गाउँमा भोलु नामको गधा थियो । त्यो गाउँ बाँकी संसारबाट बिल्कुलै अलग थियो । त्यहाँ बाहिरबाट न कोही आउँथे, न कोही त्यहाँबाट बाह…

प्रेरक प्रसंग : गुरु नानकको अनौठो आशीर्वाद

प्रेरक प्रसंग : गुरु नानकको अनौठो आशीर्वाद

गुरु नानक विभिन्न गाउँको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना शिष्यसँग एउटा गाउँमा पुगे । त्यहाँका मानिस धेरै उदार र सज्जन थिए । उनले गुरु नानकको खुब सेवा गरे …

प्रेरक प्रसंग : दीनदु:खीको सेवा

प्रेरक प्रसंग : दीनदु:खीको सेवा

त्यो दिन आइतबार परेको थियो । बिहानबिहानै एक इसाई सज्जन दीनबन्धु एन्ड्र्युजसँग भेट गर्नका लागि उनका निवासमा आइपुगे । उनीहरू दुवैबिच कुराकानी हुन थाल्यो । विभि…