प्रेरक प्रसंग : तनावले दिने पीडाको मात्रा

प्रेरक प्रसंग : तनावले दिने पीडाको मात्रा

एकपटक मनोविज्ञानकी एक प्राध्यापक विद्यार्थीले भरिएको सभाकक्षमा तनाव व्यवस्थापनका सिद्धान्त सिकाउँदै थिइन् । उनले पानीको एउटा गिलास उठाइन् । सबैले सोचे– अब …

प्रेरक प्रसंग : मूर्ख दुई मित्र

प्रेरक प्रसंग : मूर्ख दुई मित्र

एक बिहान पूर्ण र अपूर्ण प्रातः भ्रमणका क्रममा जंगलतिर गए । शान्त जंगललाई चराचुरुंगीको चिर्बिराहटले मनमोहक बनाएको थियो । दुवै मित्र रमाउँदै जंगल घुम्दै थिए । न…

प्रेरक प्रसंग : सर्बतको स्वाद

प्रेरक प्रसंग : सर्बतको स्वाद

रविन कक्षामा शान्त रहन्थे । उनी अरूसँग खासै कुराकानी गर्दैनथे । उनका धेरै साथी पनि थिएनन् । जहिल्यै दु:खी देखिन्थे । एक दिन उनी कक्षामा पढिरहेका थि…

प्रेरक प्रसंग : मर्दा साथमा लान नपाइने सम्पत्ति

प्रेरक प्रसंग : मर्दा साथमा लान नपाइने सम्पत्ति

एकपटक गुरु नानक यात्राका क्रममा एउटा नौलो राज्यमा पुगे । त्यहाँका राजा जनतालाई सताउने, उनीहरूको सम्पत्ति हडप्नेजस्ता कार्यमा अलि बदनाम छन् भन्ने उनले सुनेका थिए…

प्रेरक प्रसंग : घोडसवारको विनम्रता

प्रेरक प्रसंग : घोडसवारको विनम्रता

गर्मी निकै चर्को थियो । एउटा ठुलो र गह्रुंगो यन्त्र गाडीमा चढाउनुपर्ने जिम्मेवारी थियो । तर, मजदुर निकै कम थिए । उनीहरू पसिनैपसिनामा डुबेर काम गरिरहेका थिए …

प्रेरक प्रसंग : व्यापारीको भिक्षु बन्ने सपना

प्रेरक प्रसंग : व्यापारीको भिक्षु बन्ने सपना

एक धनी व्यापारी निकै रिसाहा थिए । क्रोधका कारण उनी परिवार, मित्रगण र आफन्तजनमाझ पनि अलोकप्रिय थिए । बाहिरी दुनियाँले पनि उनलाई राम्रो नजरले हेर्दैनथ्यो । उनी…

प्रेरक प्रसंग : समयको पालना

प्रेरक प्रसंग : समयको पालना

हामीकहाँ ‘नेपाली समय’ भन्ने चलनै बसिसकेको छ । हामी कुनै पनि काम समयमै सुरु गर्दैनौँ । समयमै सुरु नभएपछि समयमै पूरा हुने त कल्पनै गर्नुपरेन । …

प्रेरक प्रसंग : युवालाई बर्नार्ड साको सन्देश

प्रेरक प्रसंग : युवालाई बर्नार्ड साको सन्देश

जर्ज बर्नार्ड सा अंग्रेजी कविता तथा नाटकका क्षेत्रमा अलग्गै परिचय स्थापित गर्न सक्षम व्यक्तित्व हुन् । उनीसित भेटघाट गरी संवाद गर्न, उनलाई घरमा बोलाएर भोजन गराउन तथ…

प्रेरक प्रसंग : इन्जिनियरको अनुमान

प्रेरक प्रसंग : इन्जिनियरको अनुमान

भारत रत्नबाट सम्मानित इन्जिनियर विश्वेश्वरैया आफ्नो विषयको गम्भीर ज्ञानका कारण समस्त भारतभर चर्चित छन् । उनै विश्वेश्वरैया त्यस समय रेलमार्फत कतैको यात्रामा थिए । उन…

प्रेरक प्रसंग : असल र खराब मानिस

प्रेरक प्रसंग : असल र खराब मानिस

गुरु द्रोणको आश्रममा पाण्डव र कौरव शिष्यहरूले शस्त्रविद्यामा राम्रै प्रगति गरिरहेका थिए । गुरु पनि प्रसन्न थिए । उनी आफ्ना शिष्यहरूको योग्यता जाँच्न अनेक परीक्षा लिन्…

प्रेरक प्रसंग : एउटा रोटी र सपना

प्रेरक प्रसंग : एउटा रोटी र सपना

एकै गाउँका तीन मित्र सिद्ध गुरुबाट दीक्षित भएर गाउँ फर्किंँदै थिए । गुरुले उनीहरूलाई आध्यात्मिक ज्ञानका साथमा व्यावहारिक ज्ञान पनि दिएका थिए । लामो यात्रासँगै …

प्रेरक प्रसंग : आयुर्वेदाचार्य र युवक

प्रेरक प्रसंग : आयुर्वेदाचार्य र युवक

कुनै समयमा आयुर्वेद शास्त्रमा चर्चित आचार्य नागार्जुनलाई आफ्नो प्रयोगशालामा काम गर्नका लागि एकजना सहायकको आवश्यकता पर्‍यो । त्यसैले उनले नोकरी गर्न इच्छुक कैयौ…

प्रेरक प्रसंग : हजुरबा र नातिको संवाद

प्रेरक प्रसंग : हजुरबा र नातिको संवाद

आफ्ना हजुरबालाई उदास देखेर नातिले प्रश्न गरे– हजुरबा ! हजुर चिन्तितजस्तो देखिनुहुन्छ नि किन ? हजुरबाले भने– केही होइन, यसो आफ्नो जिन्दगीबारे सोचि…

प्रेरक प्रसंग : चमेरो र लाटोकोसेरो

प्रेरक प्रसंग : चमेरो र लाटोकोसेरो

 एउटा गाउँनजिकै घना जंगल थियो । त्यहाँ अनेक जनावर र चराचुरुंगी बस्थे । एउटा लाटोकोसेरो पनि परिवारसाथ त्यहीँ बस्थ्यो । जंगलका सबै पशुपक्षी उसको बोलीलाई…

प्रेरक प्रसंग : लक्ष्यमा पुग्ने बाटो

प्रेरक प्रसंग : लक्ष्यमा पुग्ने बाटो

एकपटक स्वामी विवेकानन्दको आश्रममा दु:खीजस्ता देखिने एक व्यक्ति आए । उनले आउनासाथ स्वामीजीको पाउमा परेर आफ्नो समस्या बताए । आफू पढेलेखेको र मिहिनेती हुँदाहुँदै…

प्रेरक प्रसंग : ब्रह्माजीका थैला

प्रेरक प्रसंग : ब्रह्माजीका थैला

यस संसारका ‘सृष्टिकर्ता’ बह्माजीले एकपटक एक मानिसलाई आफूकहाँ बोलाए । उनले ती मानिससित सोधे– तिमी मबाट के चाहन्छौ ? मानिसले जवाफ दिए&nda…

प्रेरक प्रसंग : चाखेको फलफूल

प्रेरक प्रसंग : चाखेको फलफूल

स्वामी रामकृष्ण परमहंसले दक्षिणेश्वरमा पुजारीको जिम्मेवारी पाए । उनको तलब थियो, महिनाको २० रुपैयाँ । यति रकम तत्कालीन समयमा उनको गुजाराका लागि पर्याप्त थियो …

प्रेरक प्रसंग : बालकको स्वावलम्बी सोच

प्रेरक प्रसंग : बालकको स्वावलम्बी सोच

प्राचीन ग्रिसमा किलेन्थिस नामक एक बालक एथेन्सका तत्कालीन विख्यात तत्ववेत्ता जिनोको पाठशालामा पढ्थे । बालक अत्यन्त गरिब थिए । उनको शरीरमा सद्दे कपडा कहिल्यै देखिन्न…

प्रेरक प्रसंग : दुईटाउके पक्षीको नियति

प्रेरक प्रसंग : दुईटाउके पक्षीको नियति

उहिल्यै जंगलमा भारुन्ड नामको एउटा विचित्र किसिमको पक्षी बस्थ्यो । उसको शरीर एउटै थियो भने शिरचाहिँ दुई थिए । दुवै शिरको स्वभाव अलग–अलग थियो, किनकि उनी…

प्रेरक प्रसंग : भविष्य बताउने ज्योतिषीको वर्तमान

प्रेरक प्रसंग : भविष्य बताउने ज्योतिषीको वर्तमान

एउटा गाउँमा एकजना ज्योतिषी बस्थे । उनी आफूलाई संसारकै उत्कृष्ट ज्योतिष ठान्थे । उनी तारा हेरेर मानिसको भविष्य बताइदिन सक्ने दाबी गर्थे । उनी जहिल्यै तारातिर मा…