प्रेरक प्रसंग : आत्मविश्वासको परिणाम
कुनै समय सम्पूर्ण युरोप एथेन्स सेनाको दबदबाबाट सन्त्रस्त थियो । सबैले एथेन्स सेनालाई अजेय सम्झिन्थे । एथेन्स सेना र शासकको धाक, धम्कीले सबै युरोपेली देश त्रसित र…
प्रेरक प्रसंग : सफलताको सिँढी
एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा आफ्ना शिष्यसँगै एउटा नयाँ राज्यमा पुगे । जहाँकी रानी अत्यन्त क्रूर थिइन् । उनी जनतामाथि घोर अत्याचार गर्थिन् । उनी जनतालाई मात्र न…
प्रेरक प्रसंग : बुद्ध र माछा
भगवान् बुद्ध एकपटक घुम्दै नदीकिनारमा पुगे । त्यहाँ एउटा माझी जाल हालेर माछा समातिरहेका थिए । फुर्लुङमा राखिएका माछा पानीको अभावमा तड्पीतड्पी मरिरहेका थिए । …
प्रेरक प्रसंग : पढाइको भोक मेट्ने बाटो
अमेरिकाको कुनै गाउँमा एउटा लुरे केटो बस्थ्यो । उसको परिवार अत्यन्त गरिब थियो । भीषण गरिबीकै कारण उसको शरीरमा हम्मेसी नयाँ र राम्रा लुगा पर्दैनथे । केटाको पर…
प्रेरक प्रसंग : को हो पापको गुरु ?
एक पण्डित वर्षौंसम्म बनारसमा शास्त्रको अध्ययन गरी गाउँ फर्किए । गाउँमा एक किसानले उनलाई प्रश्न गरे– पण्डितजी, पापको गुरु को हो ? किसानको प्रश्नले पण्डित रन्थ…
प्रेरक प्रसंग : साधुका उत्तराधिकारी
एक साधुको आश्रममा सयौँ शिष्य थिए । उनीहरू सबै सात्विक नियमको अनुशासन पालनासँगै पूजाआजा र धार्मिक अनुष्ठानमा पनि सहभागी हुन्थे । उनीहरूमध्ये एक शिष्य भने मदिर…
प्रेरक प्रसंग : क्रमवेल र चित्रकार
बेलायती सैनिक तथा राजनीतिज्ञ ओलिभर क्रमवेल आफ्नो वीरताका लागि विख्यात थिए । उनको वीरताबाट प्रभावित भएर एक चित्रकार उनीसामु आए र उनको एउटा चित्र बनाइपाऊँ भनी…
प्रेरक प्रसंग : संस्कारी बालक र खाना
एउटा बालक सहरको भव्य भवनको घन्टी बजाइरहेको थियो । घरधनी महिलाले ढोका खोलेपछि बालकले हात जोड्दै भन्यो– अन्टी, म तपाईंको बगैँचा सफा गरिदिऊँ ? घरधनी मह…
प्रेरक प्रसंग : बाबुछोराको रेलयात्रा
इंग्ल्यान्डका प्रधानमन्त्री विलियम इवार्ट ग्ल्याडस्टोन एक साधारण किसानका छोरा थिए । उनी अत्यन्त सादा जीवन व्यतीत गर्थे । यहाँसम्म कि उनी आफ्नो लुगा पनि आफैं सफा…
प्रेरक प्रसंग : संकटबाट भाग्ने कि सामना गर्ने ?
अर्नाको एक झुन्ड जंगलमा रहेको चौरमा सतर्कतापूर्वक आराम गरिरहेको थियो । एउटा किशोर पाडोले आफ्ना पितासित प्रश्न गर्‍यो– बाबा, के यो जंगलमा मैले डराउन…
प्रेरक प्रसंग : श्रेष्ठताको मापन
एकपटक देवता र दानवबिच कसको समुदाय श्रेष्ठ हो भन्ने विषयमा गम्भीर विवाद चल्यो । विवाद ब्रह्माकहाँ पुग्यो । दुवै पक्षको तर्क सुनिसकेपछि ब्रह्माजीले भने– तिमी…
प्रेरक प्रसंग : समान शक्तिको उपयोग
गंगाकिनारमा एक सन्तले आफ्ना शिष्यलाई शिक्षा दिइरहेका थिए । एक शिष्यले उनलाई प्रश्न गरे– गुरुदेव, केही नयाँ काम गर्न खोज्दा समाजले हाम्रो विरोध गर्‍यो …
प्रेरक प्रसंग : आँखा खुल्ने प्रवचन
एकपटक बुद्ध केही दिनका लागि एक स्थानमा बसेर प्रवचन दिइरहेका थिए । पहिलो दिनको प्रवचन समाप्त गर्दै उनले भने– सबै आआफ्नो स्थानबाट जाग, समय तिम्रो हातबाट फ…
प्रेरक प्रसंग : सुगालाई साधुको सन्देश
एक सेठ र उनकी धर्मपत्नी हरेक दिन सत्संगमा जाने गर्थे । सेठले एउटा सुगा पालेका थिए, जो पिँजडामा रहन्थ्यो । एक दिन सुगाले सेठसित सोध्यो– सेठजी, तपाईंहरू…
प्रेरक प्रसंग : निजी भक्त कि देशभक्त ?
एकपटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले रक्षामन्त्रीमा आफ्ना कट्टर आलोचकलाई रोजे, जो जहिले पनि उनीविरुद्ध केही न केही बोलिरहन्थे । एक दिन राष्ट्रपति लिंकनका ए…
प्रेरक प्रसंग : सिंह र ब्राह्मणको कथा
उहिल्यै नेपालको चारकोसे झाडीमा जहिल्यै हराभरा रहने घना जंगल थियो । जंगलभित्र अनेकौँ सानाठुला नदी, खोला र खहरे बग्थे । जंगलमा अनेकौँ जीवजन्तु बस्थे । एउटा स…
प्रेरक प्रसंग : गोर्कीको शिक्षामोह
म्याक्सिम गोर्कीका पिता निकै क्रोधी स्वभावका थिए । आपसमा कुराकानी गर्दागर्दै उनी गोर्कीलाई अमानवीय पारामा पिट्ने गर्थे । गोर्की पढ्न चाहन्थे, तर उनका पिता उनलाई ज…
प्रेरक प्रसंग : धार्मिक पुस्तकको महत्व
एकपटक एउटा रेलमा केही यात्रु यात्रारत थिए । उनीहरूमध्ये कोही आपसमा कुराकानी गर्दै थिए भने कोही बाहिरतिर हेरिरहेका थिए । तीमध्ये एकजनाचाहिँ चुपचाप एक निकै …
प्रेरक प्रसंग : चार आनाको ज्ञान !
आचार्य रामतीर्थ एकपटक गंगा किनार घुम्ने विचारले ऋषिकेश गए । गंगा किनारमा घुम्दै गर्दा उनले एक साधु आरामले बसिरहेको देखे । साधुलाई देखेपछि रामतीर्थको मनमा अ…
प्रेरक प्रसंग : पुस्तक अध्ययनको परिणाम
वर्नर कार्ल हाइजेनवर्ग जब १९ वर्षका थिए, त्यतिखेर उनी पाठशालामा सुरक्षा गार्डको ड्युटी गर्थे । एक दिन यस्तै ड्युटी गरिरहेकोे वेलामा कतैबाट प्रख्यात दार्शनिक प्लेटोक…