१० सहसचिवको सरुवा, रुपन्देही र दाङसहित चार जिल्लामा नयाँ सिडिओ

१० सहसचिवको सरुवा, रुपन्देही र दाङसहित चार जिल्लामा नयाँ सिडिओ

गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ। सरुवामा चार जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि हेरफेर भएका छन्।  सहसचिव गणेश अर्याललाई र…