मोरङ कारागारका एक कैदीबन्दीको मृत्यु
बलात्कार कसुरमा पुर्पक्षमा सजाय भोगिरहेका एकजना कैदीबन्दीको जिल्ला कारागार मोरङमा बुधबार साँझ मृत्यु भएको छ । बलात्कार कसुरमा ११ मंसिर २०८१ द…
महरा मृत्यु प्रकरणमा दुईजना पक्राउ
सिराहाको अर्नमा गाउँपालिका– १ बुढियाचाप गाउँमा शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत्यु प्रकरणमा प्रहरीले उनकी श्रीमतीसहित एक युवकलाई नियन्त्रणमा लिएर अ…
अभिभावकसँगै खेतमा गएका बालकको करेन्ट लागेर मृत्यु
धान रोपाइँका लागि खेतमा विद्युतीय मोटरमार्फत पानी पठाउन अभिभावकसँगै खेतमा गएका बालकको करेन्ट लागेर मृत्यु भएको छ। सिराहाको गोलबजार नगरपालिका– …
बरन्डाबाट खसेर एक महिलाकाे मृत्यु
धनकुटामा एक महिलाको आफ्नै घरको दोस्रो तलाको बरन्डाबाट तल खसेर मृत्यु भएको छ। धनकुटा नगरपालिका– १०, उत्तरपानीकी ५० वर्षीया प्रमिला राई घिसिङ…
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
परशुराम नगरपालिका– ७, सादनीनिवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ। जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका…
घाँटीमा मासु अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा मासु अड्किएर धनकुटाका वृद्धको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमब…
वृद्धाको लडेर मृत्यु
धनकुटामा एक वृद्धा महिलाको लडेर मृत्यु भएको छ । धनकुटा नगरपालिका– ७, समावेशी टोलकी ६१ वर्षीया वर्तकुमारी राईको लडेर मृत्यु भएको हो । उनी आफ्नै ए…
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
जिल्ला प्रहरी कार्यालय बाजुरामा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका– ३, धनाल्तका ४२ वर्षीय …
घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु
लमजुङकाे सुन्दर बजार नगरपालिका– ९, बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्या…
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटरचालकको मृत्यु
म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। जलविद्युत् आयोजनाको प…
जुम्लामा यार्सा संकलनको क्रममा दुईजनाको मृत्यु
जुम्लामा यार्सागुम्बा संकलनको क्रममा दुईजनाको मृत्यु भएको छ। पाटन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न गएका वेला तातोपानी गाउँपालिका&nd…
पौडीपोखरीमा डुबेर मृत्यु, आठजना पक्राउ
भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको पौडीपोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार लाेक…
पूर्वक्याम्पसप्रमुखको रुखले च्यापिएर मृत्यु
हावाहुरीका कारण ढलेको रुखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पसप्रमुखको मृत्यु भएको छ । राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पसप्रमुख कर्ण भण्डारीको मृत्यु भएको इल…
तीनकुनेमा बसको ठक्करबाट युवतीको मृत्यु, तीनजना घाइते
पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा.३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते …
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
बागलुङ नगरपालिका– ४, श्रीनटोलमा तीनतला माथिबाट खसेर एकजना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अ…
सुनवलमा नुहाउने क्रममा पोखरीमा डुबेर दाजुभाइको मृत्यु
पश्चिम नवलपरासीको सुनवलमा पोखरीमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार एकैघरका दुई दाजुभाइको मृत्यु भएको …
अप्रिय निर्णयले चार वर्षको छोराको मृत्यु, आमा आइसियूमा
घरभित्रको पीडा, असमझदारी र झगडापछि आक्रोशमा एक आमाले चालेको कदमले एउटा चारवर्षे निर्दोष बालकको जीवन समाप्त भएको छ । सप्तरीको राजविराज नगरपालिका– १, च…
पर्सामा इँटाभट्टाको खाडलमा डुबेर दुई बालिकाको मृत्यु
पर्साको पर्सागढी नगरपालिका–५, बहुअर्वामा इँटाभट्टाको खाडलमा जमेको पानीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ । स्थानीय रुस्तम मियाँकी ५ वर्षीया छोर…
भेन्टिलेटरमा उपचाररत आमाको अवस्था गम्भीर, दुवै पक्षबाट जाहेरीको तयारी
धनुषाको सहिदनगर नगरपालिका– ५ वासुदेवपट्टी गाउँमा विष सेवनपछि मृत्यु भएका तीन बालबालिकाकी आमाको अवस्था गम्भीर बन्दै गएको छ । प्रहरीका अनुसार एक छोरा र…
एकैरात तीन नाबालक सन्तानको मृत्यु, आमा र नवजात भेन्टिलेटरमा
धनुषाको सहिदनगर– ५ वासुदेवपट्टीमा एक हृदयविदारक घटना घटेको छ । एक आमाले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छिन् । आमा र…