अर्थले बनायो सार्वजनिक खर्चलाई मितव्ययी बनाउने मापदण्ड
गाडी किन्न रोक, विद्युतीय उपकरण पाँच वर्ष चलाउनुपर्ने
सामान्य प्रशासन मन्त्रालयले जवाफ दिनुपर्दैन ?
आर्थिक वर्ष ०७७/७८ को बजेट वक्तव्यमा सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाबअनुसार कार्यबोझ र कार्य प्रकृतिको आधारमा आवश्यक नदेखिएका र काममा दोहोरोपन भएका सार्वज…