औषधि खरिदमा भ्रष्टाचारको आशंकापछि सतर्कता केन्द्रले झिकायो डाकनेश्वरीका कागजपत्र

औषधि खरिदमा भ्रष्टाचारको आशंकापछि सतर्कता केन्द्रले झिकायो डाकनेश्वरीका कागजपत्र

राष्ट्रिय सतर्कता केन्द्रले सप्तरीको डाकनेश्वरी नगरपालिकामाथि गत आर्थिक वर्ष औषधि खरिद गर्दा लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान थालेको छ।  केन्द्रल…