संसदीय समितिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

संसदीय समितिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

संसदीय समितिको भागबन्डा मिलेको छ। प्रतिनिधिसभामा १० वटा र दुवै सदनको संयुक्त दुई समिति छन्।  सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी एमालेबीच भा…