इन्स्टाग्रामबाट सोएबले श्रीमती सानियाको नाम हटाए

इन्स्टाग्रामबाट सोएबले श्रीमती सानियाको नाम हटाए

गत वर्षको नोभेम्बरदेखि सोएब मलिक र सानिया मिर्जाबीच सम्बन्ध चिसिएको थियो, एक वर्षयता दुवै अलग–अलग घरमा बस्दै आइरहेका छन्