मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ (घोडेजात्रा)पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए ।  …