आज रातिदेखि इन्धनमा स्वचालित प्रणाली लागू हुने, डिजेल-पेट्रोल र ग्यासकाे मूल्य घट्याे

आज रातिदेखि इन्धनमा स्वचालित प्रणाली लागू हुने, डिजेल-पेट्रोल र ग्यासकाे मूल्य घट्याे

आज राति १२ बजेबाट डिजेल पेट्रोलमा स्वचालित मूल्य लागू हुने भएको छ। नेपाल आयल निगमको आज बसेको २३३५औँ सञ्चालक समितिको बैठकले साउन १ बाट लागू गर्ने निर्णय गरे…