एक लाख घुससहित लेखा अधिकृत पक्राउ, पक्राउको विरोधमा निर्माण व्यवसायीको नाराबाजी

एक लाख घुससहित लेखा अधिकृत पक्राउ, पक्राउको विरोधमा निर्माण व्यवसायीको नाराबाजी

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि एक लाख रुपैयाँ घुस लिने लेखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।…