करारपत्र परिवर्तनले नेपाली श्रमिक समस्यामा

करारपत्र परिवर्तनले नेपाली श्रमिक समस्यामा

युएईको श्रम कानुनले युएईमा भएको सम्झौतालाई मात्रै मान्यता दिन्छ, नेपालमा भनिएको सेवा–सुविधा पाउँदैनन्