पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ, बाँके प्रहरीको जिम्मा लगाइँदै

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ, बाँके प्रहरीको जिम्मा लगाइँदै

पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वसांसद हरिनारायण रौनियारलाई पक्राउ परेका छ । आज अपराह्न बानेश्वरबाट उनी पक्राउ परेका हुन् । बाँके जिल्ला अदालतले पक्राउ पुर्…