रास्वपाको प्रशिक्षण विभाग प्रमुखमा अनिलकेशरी शाह

रास्वपाको प्रशिक्षण विभाग प्रमुखमा अनिलकेशरी शाह

पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।बिहीबार रास्वपाको पहिलो वार्षिकाेत्सवका अवसरमा शाह पार्टी प्रवेश गरेका हुन्।…