नेपालगन्जमा जारी निषेधाज्ञा १२ घन्टाका लागि हटाइयो
नेपालगन्जमा जारी अनिश्चितकालीन निषेधाज्ञा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले निषेधाज्…
नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु
नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको छ। हिन्दू र मुस्लिमबीच झडप हुने सम्भावना बढेपछि बाँके प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। नर…
मलंगवामा निषेधाज्ञा जारी
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म …
भंगहामा अनिश्चितकालीन कर्फ्यु
हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ। हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो। …
लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माध्यामिक…
कर्फ्युपछि सडकमा ननिस्कन सर्वसाधारणलाई प्रहरीको आग्रह
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सर्वसाधारणलाई आज सुर्खेतको सडकमा ननिस्कन आग्रह गरेको छ। सोमबार बेलुकीदेखि नै कर्फ्यु आदेश जारी भएकाले सुर्खेतका सडकमा ननि…
सुर्खेतमा कर्फ्यु उल्लंघन : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २० प्रहरी घाइते
कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा, स्थिति तनावग्रस्त सुर्खेतको वीरेन्द्रनगरमा गरिएको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रहरीमाथि ढुंगामुढा प्रह…
सर्लाहीको बयलवासमा स्थिति तनावग्रस्त, बुधबार साँझ ७ बजेसम्म कर्फ्यु आदेश
प्रहरी भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको घटनालाई लिएर सर्लाहीको ईश्वरपुर क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ। स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रह…
कोरोना नियन्त्रणका लागि स्पेनमा रात्रिकालीन कर्फ्यु लागू
कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्पेनमा देशव्यापी रात्रिकालिन कर्फ्यु लागू गरिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्जेले कर्फ्यु राति ११ ब…
युरोपमा कोरोनाविरुद्ध नयाँ प्रोटोकल : हिँडडुल निषेधदेखि कर्फ्युसम्म
युरोपमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण दर फेरि बढ्न थालेको छ । यसकारण कोरोनाको पहिलो लहरमा युरोपले गरेको गल्ती नदोहो¥याउने संकल्पसहित संक्रमण …
कोरोना नियन्त्रणका लागि कोलम्बोमा जारी कर्फ्यु थपियो
श्रीलंकाको राजधानी कोलम्बोमा कोरोना नियन्त्रणका लागि लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले त्यसलाई …
कर्फ्युका बीच रातो मत्स्येन्द्रनाथको ‘क्षमा पूजा’
ललितपुरमा लगाइएको १८ घन्टे कर्फ्युका बीच रातो मत्स्येन्द्रनाथको रथयात्राका लागि क्षमा पूजा गरिएको छ । संक्रमण नहुने किसिमले क्षमा पूजा गर्नुपर्ने भएकाले शुक्रबारै …
यस्तो देखियो कर्फ्युपछिको ललितपुर (फोटोफिचर)
रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबीच झडप हुन पुग्यो । त्यसपछि प्रशासनले ललितपुरको रिङरोडभित्रको क्षेत्रमा कर्फ्यु लगाएको छ । चोकच…
ललितपुरको सहरी क्षेत्रमा शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि ललितपुरको सहरी क्षेत्रमा शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । बल्खु पुलदेखि मनोहरा…