उखु किसानकाे पीडा : संसदीय समितिलाई बुझाइयो ज्ञापनपत्र, किसानको ४१ करोड रुपैयाँ दसैँअघि पाउनुपर्ने माग

उखु किसानकाे पीडा : संसदीय समितिलाई बुझाइयो ज्ञापनपत्र, किसानको ४१ करोड रुपैयाँ दसैँअघि पाउनुपर्ने माग

उखु उत्पादक संघले विभिन्न माग राख्दै संसद्को विकास तथा प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार…