आमाबाबुमाथि बन्चरो प्रहार, छाेरा फरार

आमाबाबुमाथि बन्चरो प्रहार, छाेरा फरार

बझाङको जयपृथ्वी नगरपालिका– ११ मा एक छोराले आमाबाबुमाथि बन्चरो प्रहार गरेका छन् । बन्चरो प्रहारबाट दुवै घाइते भएका छन् । बाबुकाे अवस्था गम्भीर छ ।  …