१० महिनाको पुँजीगत खर्च ३३ प्रतिशत मात्र

१० महिनाको पुँजीगत खर्च ३३ प्रतिशत मात्र

चालू आर्थिक वर्षको १० महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारले कुल बजेटको ३६.३२ प्रतिशत मात्र खर्च गरेको छ । चालूतर्फको खर्च ४३.८७ प्रतिशत हुँदा पुँजीगत खर्चको अवस्था…