बनेपा नगरपालिकाका संस्थापक मेयर डा. सुरेन्द्र वादेको निधन

बनेपा नगरपालिकाका संस्थापक मेयर डा. सुरेन्द्र वादेको निधन

काभ्रे जिल्लाको बनेपा नगरपालिकाका संस्थापक मेयर डा. सुरेन्द्रबहादुर वादे श्रेष्ठको निधन भएको छ। शनिबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उनको निधन भएको हो। …