सहायक जिल्ला वन अधिकृतको साढे ७२ लाख गैरकानुनी सम्पत्ति

सहायक जिल्ला वन अधिकृतको साढे ७२ लाख गैरकानुनी सम्पत्ति

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।…