तीन दलका शीर्ष नेताको बैठक सकियो, संसदभित्रका विषयमा मात्र छलफल भएको कांग्रेस नेता लेखकको दाबी
ठूला तीन दलका शीर्ष नेताको छलफल सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफल संसदभित्रका विषयहरूमा केन्द्रित रहेको नेताहरूले जनाएका छन् । …