८० लाख बिगो दाबी भएको भ्रष्टाचार मुद्दामा जिसस प्रमुखसहित पाँचलाई सफाइ
जिल्ला समन्वय समिति प्रमुखसहित पाँचजनालाई विशेष अदालतले सफाइ दिएको छ। एक वर्षअघि दायर मुद्दामा विशेष अदालतले चार व्यक्ति तथा एक कम्पनीलाई सफाइ दिने फैसल…
झापा नापीका सर्वेक्षक ठाकुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुईलाई सफाइ
घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ। विशेष अदालतले शुक्रबार घुस लिई भ्रष्टाचार गरेको एक …
भ्रष्टाचार मुद्दामा दोषी भियतनामी व्यापारीलाई मृत्युदण्ड
एकजना भियतनामी घरजग्गा व्यापारीलाई देशको सबैभन्दा ठूलो जालसाजी मुद्दामा संलग्नता भएकोमा मृत्युदण्डको सजाय दिइएको छ । घरजग्गा निर्माता भान थिन्ह फाटकी अध्यक्ष ट्रु…
यी हुन् वाइडबडीकाे डेढ अर्ब भ्रष्टाचारमा संलग्न प्रतिवादी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको …
वाइडबडीमा डेढ अर्ब भ्रष्टाचार : तत्कालीन पर्यटनमन्त्री शाही र सचिव अधिकारीसहित ३२ विरुद्ध मुद्दा
नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर ग…
नभएकाे कामका लागि २७ लाख भुक्तानी दिने इन्जिनियरसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा
जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाइ आयोजनाका इन्जिनियर महेशसिंह कठायत, वडाध्यक्ष परुनाथ योगीसमेत १० जना…
भ्रष्टाचार मुद्दामा खाद्य अधिकृतलाई आठ महिना कैद, घुस दिनेलाई पनि उति नै सजाय
विशेष अदालतले ११ महिनाअघि दायर भ्रष्टाचार मुद्दामा फैसला गर्दै घुस लिने र दिनेलाई बराबर सजाय सुनाएको छ। विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई…
प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठ बिक्रीमा हिनामिना गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार …
उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिदमा भ्…
भ्रष्टाचार मुद्दामा विराटनगरका उपमेयरसहित नौजनालाई सफाइ
विशेष अदालतले विराटनगर उपमहानगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौजनालाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ। बुधबार विशेषले यस मुद्दामा प्रतिवादी बनाइएका …
पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध मुद्दा दायर गरेकाे छ। आयाेगले जग्गा किनबेचका क्रममा विभ…
वनका तीन पदाधिकारीलाई भ्रष्टाचार मुद्दामा ६-६ महिना कैद सजाय
मोरङको एक सामुदायिक वन उपभोक्ता समूहमा रहेर भ्रष्टाचार गरेको अभियोगमा विशेषले तीनजनालाई सजाय सुनाएको छ। दुई वर्षअघिको मुद्दामा फैसला गर्दै दुईजनाल…
भ्रष्टाचार मुद्दामा दोषी ठहर मेयर यादव राजीनामा दिने तयारीमा, जबर्जस्ती फसाइएको आरोप
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका राजविराज नगरपालिकाका मेयर भीमराज यादवले राजीनामा दिने भएका छन्। पारिवारिक स्रोतका अनुसार उनले छिट्टै राजीनामा दिने …
सप्तरी जिससका इन्जिनियरलाई भ्रष्टाचार मुद्दामा तीन महिना सजाय, अन्य दुईलाई जरिवाना
विशेष अदालतले जिल्ला समन्वय समिति सप्तरीका एक इन्जिनियरसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस मुद्दाका अन्य चार प्रतिवादीलाई भने सफाइ दिने फै…
भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर
भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर भएका छन् । विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका नायब सुब्बा मदनप्रसाद गुप्ता, तत्कालीन …
जनकपुरधाम उपमहानगरका वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेकाे अवस्थामा जनकपुरधाम उपमहानगरपालिका– ११ का वडाध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ…
हुम्लाका दुई प्रहरी प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर, डिएसपी कुँवरलाई एक वर्ष ८ महिना कैद
विशेष अदालतले जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णबहादुर कुँवरलाई कैद सजाय सुनाएको छ। अर्का जिल्ला प्रहरी प्रमुख त्…
पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख थापासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उ…
लिसंकुपाखरका वडाध्यक्षसहित सबैलाई भ्रष्टाचार मुद्दामा सफाइ
सिन्धुपाल्चोकको लिसंखुपाखर नगरपालिकाका जनप्रतिनिधिसहित ६ जनाले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन ०७६ मा…
रसुवाका तत्कालीन भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध वि…