हुम्लाका दुई प्रहरी प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर, डिएसपी कुँवरलाई एक वर्ष ८ महिना कैद

हुम्लाका दुई प्रहरी प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर, डिएसपी कुँवरलाई एक वर्ष ८ महिना कैद

विशेष अदालतले जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णबहादुर कुँवरलाई कैद सजाय सुनाएको छ। अर्का जिल्ला प्रहरी प्रमुख त्…