पोखरामा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण हुँदै, राष्ट्रसंघमा आबद्ध १९५ देशका झन्डा फहरिने
पोखराको मुख्य बजार महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण हुने भएको छ। पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध एक सय ९५ देशसहित पोखरा महानगरपालिका, लायन्स क्लब …