विशेष अदालतमा साक्षीको बकपत्र अब कात्तिकबाट मात्र

विशेष अदालतमा साक्षीको बकपत्र अब कात्तिकबाट मात्र

विशेष अदालतले राजधानीमा बढ्दो कोरोना संक्रमणका कारण आफ्नो सेवा संकुचित गरेको छ । अदालतले शुक्रबारबाट आठ दिनका लागि साक्षीको बकपत्र स्थगित गरेको हो ।   …