काम गरेको ज्याला माग्दा पोलमा बाँधेर माेसो दल्ने ठेकेदार पक्राउ

काम गरेको ज्याला माग्दा पोलमा बाँधेर माेसो दल्ने ठेकेदार पक्राउ

महोत्तरीको लोहारपट्टी नगरपालिका– ६ का २१ वर्षीय मोबारक नदाफलाई  पोलमा बाँधेर मोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । चैत २३ गत…