सार्वजनिकस्थलमा राति फोहोर फाल्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

सार्वजनिकस्थलमा राति फोहोर फाल्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले रातको समयमा सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।  बुधबार राति वडा नम्बर १४ को कुलेश्वरक्षेत्रमा बा. ४…