नेपाली गजल गायनमा नौलो प्रयास : आठ गजलकारको एकल गजल

नेपाली गजल गायनमा नौलो प्रयास : आठ गजलकारको एकल गजल

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ ।  यौटै गजलमा ८ फरक गजलकारहरु…