तनावग्रस्त विराटनगर : निषेधाज्ञा तोड्दै प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

तनावग्रस्त विराटनगर : निषेधाज्ञा तोड्दै प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन्।  निषेधाज्ञा तोड्दै प्रदर्शन भएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। …