इक्वेडर भूकम्पमा १६ जनाको मृत्यु, चार सय घाइते

इक्वेडर भूकम्पमा १६ जनाको मृत्यु, चार सय घाइते

शनिबार मध्याह्नतिर पेरू र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्। यस्तै भूकम्पमा चार सयभन्दा बढी घाइते भएका छन्। संयुक्त राज्य अमेरिक…