एकदिवसीयमा नेपालको अर्को कीर्तिमानी जित

एकदिवसीयमा नेपालको अर्को कीर्तिमानी जित

नेपालले एकदिवसीय खेलमा विकेटका आधारमा पहिलोपटक विपक्षी टोलीमाथि नौ विकेटको जित निकाल्यो । सन् २०२० मा नेपालले अमेरिकालाई आठ विकेटले हराएको थियो ।