देशको बाह्य कारोबारमा सुधार तर, वित्तीय क्षेत्र दबाबमै

देशको बाह्य कारोबारमा सुधार तर, वित्तीय क्षेत्र दबाबमै

चालू आवको सात महिनामा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा छ, गत वर्ष यस्तो सूचक दुई खर्ब ४७ अर्ब तीन करोडले घाटामा थियो