कोभिडभन्दा घातक हुन सक्छ वर्डफ्लु
लामो समयदेखि कुखुरा फार्ममा विनाश निम्त्याइरहेको यो भाइरस पछिल्लो समय बसाइँसराइ गर्ने चरामा पनि देखिन थालेको छ । परिणामस्वरूप वर्डफ्लु पहिले नदेखिएको ठाउँमा पनि देखिन थालेको छ । हुँदाहुँदा अब स्तनधारी प्राणी पनि यसको चपेटामा पर्न थालेका छन् ।