आणविक परीक्षणको युगमा फर्किन लागेको हो विश्व ?
मानव, सार्वजनिक स्वास्थ्य र पर्यावरणलाई पुस्तौँ प्रभावित गर्छ भन्ने थाहा हुँदाहँुदै पनि २०औँ शताब्दीमा दुई हजारभन्दा बढी आणविक हतियार परीक्षण गरिए
उत्तर कोरियाको आणविक परीक्षणस्थलबाट चुहिएको विकिरणबाट लाखौँ मानिस जोखिममा
रेडियोधर्मी प्रदूषण फैलिएको क्षेत्रमा १० लाखभन्दा बढी उत्तर कोरियालीको बसोवास छ भने भूमिगत पानीलाई उनीहरूले पिउनेलगायत दैनिक जीवनमा प्रयोग गर्छन्