तीन करोड २५ लाखको पुल : ६ पटक म्याद थप, प्रगति आधा पिलर !
ठेकेदारले पुल अलपत्र छोडेपछि दुर्गमका जनतालाई सास्ती
सात वर्षदेखि बार्जुगाडमा पुल निर्माण अलपत्र
बाजुराको बुढीगंगा नगरपालिकाअन्तर्गत बेतालमाडाैं डेल्टा सडक खण्डमा पर्ने बार्जुगाड नदीमा पुल निर्माण कार्य अलपत्र परेको छ । सात वर्षदेखि उक्त पुल निर्माण अलपत्र पर्…