भ्रष्टाचार नियन्त्रण, सेवाप्रवाह र सार्वजनिक प्रशासन सुधार गर्न सरकारी कार्यक्रममा देखिएन स्पष्ट नीति
फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र हस्तान्तरण गर्ने नीति घोषणामै सीमित
सरकारी अस्पतालका सेवाप्रवाह सुधार गर्न प्रधानमन्त्रीको निर्देशन, स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी अस्पतालहरूको सेवाप्रवाहलाई सुधार गर्न निर्देशन दिएका छन्। बिहीबार केन्द्रीय अस्पतालहरूलाई डाकेर प्रधानमन्…