हत्या अभियुक्त सांसदलाई पक्राउ गर्न माग, गृहमन्त्रीको जवाफ– विधिभन्दा बाहिर जान मिल्दैन

हत्या अभियुक्त सांसदलाई पक्राउ गर्न माग, गृहमन्त्रीको जवाफ– विधिभन्दा बाहिर जान मिल्दैन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय आफ्नो विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा हत्या अभियोग लागेका सांसदल…