सम्पादकीय टिप्पणी : सत्ताले सडकमा उत्रिन विवश बनाएको जेन–जी

सम्पादकीय टिप्पणी : सत्ताले सडकमा उत्रिन विवश बनाएको जेन–जी

१३ देखि २८ वर्ष उमेर समूहको अर्थात् ‘जेन–जी’ पुस्ता स्वस्फूर्त रूपमा आज सडकमा उत्रिँदै छ । संविधानप्रदत्त नागरिकको हक नै कुण्ठित गर्ने शासकहरूक…