ठुला जलविद्युत् आयोजनामा अन्तर्राष्ट्रिय अनुभव
ठुला जलविद्युत् आयोजना निर्माणका लागि सार्वजनिक निजी साझेदारीअन्तर्गत मिश्रित लगानी व्यवस्था लोकप्रिय मानिन्छ
बहसमा विद्युत् विधेयक २०८०
विद्युत् विधेयकले न निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न सकेको छ, न सरकारको नियामकीय भूमिकालाई नै प्रवद्र्धन गर्न सकेको छ
बजेट : ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका
विद्युत् उत्पादन, प्रसारण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता र भूमिका महत्वपूर्ण छ, आयोजना व्यवस्थापनमा देखिएका प्रक्रियागत जटिलता सरलीकृत गर्नुपर्र्छ
स्टोरेज आयोजनामा मिश्रित लगानी उपयुक्त
दिगो र विश्वसनीय ऊर्जा प्राप्त गर्न जलाशय तथा अर्धजलाशय अर्थात् स्टोरेज आयोजना बनाउन अग्रसर हुनुपर्छ