एन्फा बैठकमा लफडैलफडा
अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बैठक अघि बढाएको …
फेरि सर्यो ‘ए’ डिभिजन लिग, फागुन १९ देखि गर्ने सहमति
पुस अन्तिम सातालाई तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बि…
कटवालको नियुक्तिसँगै बन्द प्रशिक्षणमा ३० खेलाडी डाकिए
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पाकिस्तानविरुद्धको एउटा मात्र मैत्रीपूर्ण खेलका लागि प्रवेश कटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । एन्फाले मुख्य प्…
यू–१५ नेपाली टोली घोषणा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना बंगलादेशमा हुने महिला यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टोलीको घोषणा गरेको छ । टोलीकी मुख्य प्रश…
एन्फाको लापरबाहीले २५ घन्टा ट्रान्जिटमा खेलाडी
अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण नेपाली यू–१७ राष्ट्रिय टोलीका खेलाडी र अफिसियल मलेसियाको क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा २५ घ…
बंगलादेशविरुद्धको खेलमा राष्ट्रिय टोली घोषणा
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। एन्फा कार्यालयमा बिहीबार एक क…
प्रशिक्षकले नियम उल्लंघन गर्दा एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना
गत जेठ अन्तिम साता कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोट प्रतियोगिताका दौरान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’मा प्…
ए डिभिजन लिगको मिति प्रस्ताव
नेपाली फुटबलको मेरुदण्ड ‘ए डिभिजन लिग’ ८ पुसदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिगको मि…
एन्फा पहिलो बैठकबाट अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख नियुक्त पाण्डे दोस्रो बैठकबाटै बर्खास्त
नवनिर्वाचित एन्फा कार्यसमितिको बिहीबार बसेको दोस्रो बैठकले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षक चयनदेखि लिग प्रतियोगिताहरूको मितिसमेत तोकेको छ
एन्फाको कार्यसमिति बैठक फेरि स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक फेरि स्थगित भएको छ । एन्फाले बिहीबार बिहान कार्यसमिति बैठक डाकेको थियो । बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित …
एजेन्डामा प्रवेशै नगरी एन्फा कार्यसमिति बैठक स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको हो…
एन्फा कार्यसमितिको पहिलो निर्णय : राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई प्रशिक्षणमा बाेलाउने
राष्ट्रिय टिमबाट निकालिएका फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिर्ता बोलाउने भएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निकाल…
एन्फा अध्यक्षमा नेम्वाङ
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्द्वी क…
एन्फा निर्वाचन आज
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आज (सोमबार) हुँदै छ । एन्फा निर्वाचनको अध्यक्षमा कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङबीच प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष पद…
नवयुगले पाए कप्तानको जिम्मेवारी
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको कप्तानीको युवा स्ट्राइकर नवयुग श्रेष्ठलाई दिएको छ । एन्फाले मंगलबार राष्ट्रिय फुटबल टोलीको बिदाई गर्दै श्रेष्…
एन्फा अध्यक्षमा कर्माको उम्मेदवारी घोषणा
आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छ…
एन्फा चुनाव : अध्यक्षमा नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा खड्काको उम्मेदवारी
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि शुक्रबार सातदोबाटोस्थित एन्फा कार्यालयमा पंकजविक्रम नेम्वाङले अध्यक्ष तथा वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदमा उम्…
एन्फाले गठन गर्यो छानबिन समिति
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० सिनियर खेलाडीबीचको विवाद विषयमा छानबिन गर्न तीन सदस्यीय समिति …
मुख्य प्रशिक्षक र खेलाडीको विवाद छानबिन गर्न समिति गठन
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न तीनसदस्यीय समिति गठन गर…
खेलाडीले एन्फालाई दिए बन्द प्रशिक्षण छाड्नुको जवाफ
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादपछि बन्द प्रशिक्षण छाडेका १० खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई लिखित जवाफ बुझाएका छ…