दुर्घटना कम गर्न स्टल उडानमा कडाइ : क्यान
दुर्गम उडानमा जहाजलाई बादलभित्र लैजाँदा दुर्घटना बढेपछि भिज्युअल फ्लाइट रुल्स (भिएफआर) उडानमा कडाइ गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दाबी गरेको छ …
क्यान महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भएपछि आरोप–प्रत्यारोप
नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक वृतान्त खनालको राजीनामा स्वीकृत गरेपछि आरोप–प्रत्यारोप सुरु भएको छ । खनालले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अभद्र व्यवहार…
चुनावको मिति तोक्न क्यानको बैठक आज
चतुरबहादुर चन्दको चारवर्षे कार्यकाल सकिनै लाग्दा क्यानले निर्वाचनको नयाँ मितिलाई मुख्य एजेन्डा बनाएको छ
क्यानका महानिर्देशक अधिकारीलाई पर्यटनमन्त्रीले सोधे नौबुँदे स्पष्टीकरण
पर्यटनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई नौबुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार मन्त्रीस्तरबाट निर्णय…
टेस्ट राष्ट्रसँग अभ्यास खेलका लागि क्यानले लेख्यो आइसिसीलाई पत्र
एकदिवसीय विश्वकप ग्लोबल छनोटअघि नेपालले टेस्ट मान्यताप्राप्तसँग अभ्यास खेल खेल्न पाउनुपर्ने भनी क्यानले आइसिसीसँग आग्रह गरेको छ आइसिसीले सहभागी टोलीलाई दुई–दुई अभ्यास खेल तालिका बनाउँदा नेपालबाहेक एसोसिएट टोलीले मात्र टेस्ट राष्ट्रविरुद्ध अभ्यास खेलको अव
मुख्य प्रशिक्षक मोन्टीको पारिश्रमिक बढ्यो
नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २० प्रतिशतले बढाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय मान्यता रक्षा गरेको र एकदिव…
क्यानको वार्षिक साधारणसभा सुर्खेतमा सुरु
सुर्खेत नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को विग…
कर्मचारीलाई तलब नदिएको भन्दै क्यानले रोक्यो गुणको उडान
क्यानका प्रवक्ता निरौला भन्छन्– तलब सुविधा नपाएर तनावमा रहेका पाइलट तथा क्रु मेम्बरले सेवा दिँदा हवाई सुरक्षामा जोखिम बढ्न सक्छ
आर्थिक व्यवस्थापनकाे कमजोरी देखाउँदै प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ। एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई स…
क्यान इन्फोटेक आज सकिँदै
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को २८औँ संस्करण आज सकिँदै छ । २४ माघदेखि भृकुटीमण्डपमा जारी ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक’ आज समापन ह…
‘क्यानको बेइमानी, बलात्कार अभियुक्तको जमानी’
नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएपछि सवत्र आलोचना भएको छ। …
‘आन्तरिक विवादले क्यान फेरि निलम्बनमा पर्न सक्ने’
विवादैविवादबीच पोखरामा मंगलबार र बुधबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकमा १३ वटा महत्वपूर्ण निर्णय भएका छन् । आन्तरिक विवादका कारण फेरि एकपटक अन्…
क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ : पूर्वकप्तान मल्ल ‘बी’मा ओर्लिए
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक सकिएको छ। पोखरामा क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले क्रिकेट खेल…
यू-१९ राष्ट्रिय क्रिकेट टिमको कप्तान गुल्सनकुमार
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सकिएको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले …
उडान क्षेत्रमा नयाँ सर्कुलर ल्याउने क्यानको तयारी
देशमा हवाई दुर्घटना कम गर्ने उद्देश्यसहित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षासम्बन्धी नयाँ सर्कुलर जारी गर्ने भएको छ । यती एयरलाइन्सको एटिआर&ndas…
क्यानमा चुलियो विवाद
सात असन्तुष्ट केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष चतुरबहादुर चन्दसँगै कार्यसम्पादन समितिका पाँच सदस्यको राजीनामा माग गरेका छन्
चन्द भन्छन्- नेपाली क्रिकेट ध्वस्त पार्न ‘तत्व’ सक्रिय छ
पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ। शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले…
कमर्सियल ‘ग्राउन्ड ह्यान्डलिङ’ अनुमति पाए हिमालयले भैरहवाबाटै अन्य देशमा पनि उडान गर्ने
नियमनकारी निकायले ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने आश्वासन दिएपछि हिमालय एयरलाइन्स भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न तयार भएको छ। …
पाँच सर्तसहित प्याराग्लाइडिङ उडान सञ्चालन
२६ वर्षको अवधिमा १७ प्याराग्लाइडिङ दुर्घटना, व्यवसायिक उडानभन्दा सोलो उडान बढी दुर्घटनाग्रस्त
नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आइपुगे
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आइपुगेका छन् । उनी शनिबार साँझ काठमाडौं ओर्लिएका हुन् । मुख्य प्रशिक्षक प्रभाकरल…