भारतमा बनेको खोकीको औषधि सेवनबाट उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु

भारतमा बनेको खोकीको औषधि सेवनबाट उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु

यसअघि गाम्बियामा ७७ र इन्डोनेसियामा ९९ को मृत्युमा पनि भारतीय कम्पनी निर्मित खोकीको सिरप जिम्मेवार पाइएको थियो