मुसहर उत्थान अभियान : अब राष्ट्रिय, प्रदेशस्तर र जिल्ला–जिल्लासम्म

मुसहर उत्थान अभियान : अब राष्ट्रिय, प्रदेशस्तर र जिल्ला–जिल्लासम्म

पुस्तौँदेखि चरम गरिबी, रोग, भोक, शोक, अन्याय, अभाव, अत्याचार र अमानवीय जीवन जिउन बाध्य मुसहर समुदायको उत्थानको अभियानले थप गति लिने भएको छ । मुसहरको उत्थान…