२० वर्षे उद्यमी निखिल : गाउँमै कृषि पढेर लोभ लाग्दो च्याउ खेती

२० वर्षे उद्यमी निखिल : गाउँमै कृषि पढेर लोभ लाग्दो च्याउ खेती

कैयौँ युवा स्वदेशमा उद्यमको केही उपाय नदेखेर दैनिक परदेश भासिइरहेका छन्। ऊर्जाशील उमेरमा थुप्रै किशोरकिशोरी छिटो सम्पन्न हुने रहरमा बाटो बिराइरहेका हुन्छन्। उ…