खेलाडी र प्रशिक्षकका रूपमा च्याम्पियन मारियो

खेलाडी र प्रशिक्षकका रूपमा च्याम्पियन मारियो

ब्राजिलका मारिओ जागालो कमै भाग्यमानी खेलाडीमा पर्छन् । विश्वकप इतिहासमा उनले खेलाडी र प्रशिक्षकका रूपमा ट्रफी उचालेको रेकर्ड राखेका छन् । ब्राजिलले सन् १९५८ र १९…